ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुन आज कतिमा कारोबार हुँदैछ ?

शुक्रबार ०९, जेठ २०८२ ११:४७

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य १ हजार १०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।  

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै हिजो तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया