ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सरकारले ल्याल्यो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठ)

बिहिबार १५, जेठ २०८२ ०५:४३

सरकारले आगमी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरेको छ ।

यसमा पुँजीगत ६० प्रतिशतभन्दा बढी छ । बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएका हुन् । 

‘आगामी आर्थिक वर्षको १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरेको छु । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०. १ प्रतिशत पुजीगततर्फ ४ खर्ब ६० अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत र वीत्तिय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत रहेको छ,’ मन्त्री पौडेलले भने । 

 

प्रतिक्रिया