काठमाडौँ । यमनको अबियान प्रान्तको सागर किनारमा अफ्रिकी शरणार्थी तथा आप्रवासीहरू चढेको डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको ज्यान गएको छ भने दर्जनौँ अझै बेपत्ता छन्।
शनिबार साँझ अरब सागरमा शक्रा तट नजिकै डुङ्गा पल्टिएको स्थानीय अधिकारीहरूले जनाएका छन् । डुङ्गामा करिब १५० जना सवार थिए, जसमा अधिकांश इथियोपियाका नागरिक थिए । एजेन्सी
प्रतिक्रिया