ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सशस्त्र प्रहरीका ४८ इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

मङ्गलबार २०, साउन २०८२ ०७:५५

सशस्त्र प्रहरी बलका ४८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा उपर चित्त नबुझे ७ दिन भित्रमा उजुरी गर्न सकिने उल्लेख छ ।

प्रतिक्रिया