ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा पनि प्रदर्शनमा उत्रियो जेनजी (तस्बिरहरु)

सोमबार २३, भदौ २०८२ ११:५६

धनगढी । कैलालीको धनगढीमा पनि जेनजी पुस्ता प्रदर्शनमा उत्रिएको छ । बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन र विरोध सभा गरिएको छ । 

उता सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा पनि जेनजी पुस्ता प्रदर्शनमा उत्रिएको छ । जिल्ला सदरमुकाम बागबजारमा युवाहरुले प्रदर्शन गरेका हुन् ।

भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनका लागि जेनजी पुस्ता आन्दोलनमा उत्रिएको हो ।  

 

प्रतिक्रिया