धनगढी । सबै कैदीबन्दी निस्किएपछि कैलाली कारागारको बन्दीगृह रित्तिएको छ ।
मंगलबार साझ जेनजी आन्दोलनकर्ताले कारागारका सबै कैदीबन्दीलाई निकालेका थिए ।
यता कैलालीका सिडिओ कृष्णप्रसाद लम्सालले परिस्थिति अत्यन्तै बिग्रेकोले केही गर्न सकिने अवस्था नरहेको बताए । `सबै सकिएको छ, केही बाकी छैन, अब बन्ने अन्तरिम सरकारले जे निर्देशन दिन्छ त्यहीँ गरुला,´ उनले भने ।
प्रतिक्रिया