ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

साइपालको चुचुरो

सोमबार ०१, पुष २०८१ १०:४०

बझाङ । बझाङको तलकोट गाउँपालिकाकाे लोकण्डबाट देखिएको साइपाल हिमालको चुचुरो ।

सात हजार ३१ मिटर उचाइमा रहेको छ साइपाल हिमाल । लोकण्ड गाउँ पनि २५ सय मिटरको उचाइमा रहेको छ ।

तस्बिरः रासस

प्रतिक्रिया