ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा ८३ हजार नगदसहित छ जना जुवाडे पक्राउ

शुक्रबार २१, कार्तिक २०८२ १०:०६

धनगढी । कैलालीमा छ जना जुवाडे पक्राउ परेका छन् ।

भजनी नगरपालिका–१ भजनी बजारमा सोही ठाउँका ४४ वर्षीय राजु चौधरीले सञ्चालन गरेको मोनिस्का होटलबाट छ जना जुवाडेलाई पक्राउ गरिएको हो ।

होटल सञ्चालक चौधरीसहित छ जनालाई नगद ८३ हजारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया