धनगढी । नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा एकता सन्देशसभा गर्दैछ । सभाअघि जुलुस निकालिएको छ ।
धनगढी चौराहा र क्याम्पसचोबाट सुरु जुलुस निकालिएको हो । जुलुस धनगढी रंगशाला पछाडिको खुला भागमा पुगेपछि आमसभा सुरु हुनेछ ।
एकतासभालाई सम्बोधन गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल धनगढी आइपुगेका छन् ।
प्रतिक्रिया