धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीलाई सम्मान प्रदान गरिएको छ ।
कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सव उद्घाटन समारोहमा उपकुलपति जोशीलाई भाषा साहित्य क्षेत्रको सम्मान प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनालले सम्मान हस्तान्तरण गरे ।
प्रतिक्रिया