ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम महोत्सवमा आज आउँदैछन् यी कलाकार

बुधबार २४, मङि्सर २०८२ ११:५४

धनगढी । सुदूरपश्चिम महोत्सवको आज तेस्रो दिन । कैलाली उद्योग वाणिज्य संघका अनुसार आज पनि महोत्सवमा थुप्रै कलाकारहरुको प्रस्तुति छ ।

संघका अनुसार आज गायक महेश काफ्ले, उमाशंकार जोशी, गायीका अस्मिता अधिकारी, डिक्रा बादी र गौरी भट्टाको प्रस्तुति छ ।

यस्तै कलाकारहरु दिपेश शाही र गणेश चौतारीको पनि प्रस्तुति रहेको संघले जनाएको छ । आज लाइभ डेउडा पनि रहेको जनाइएको छ ।

May be an image of ‎text that says '‎मंसिर २੪ जस्रेला মাতিয় ម្ញុ ซ ชื่อย د ध्रनगळी मुदरपाशिचम सहभागी बना, अवलोकन मरी, सफल पारौ महेत्सव શ०८શ MAHESH KAFLE ASMITA ADHIKARI UMASHANKAR JOSHI DHEEKRA BADI GAURI BHATTA DIPESH SHAHI GANESH CHAUTARI समुद सदूरपश्वमको लागि, आर्शिंक समृद्धि घनगदी उप -महानगरपालिका- पशुपतिटोल‎'‎

प्रतिक्रिया