ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली-४ मा एमालेका उपमहासचिव भट्टले दिए उम्मेदवारी

मङ्गलबार ०६, माघ २०८२ ०२:५९

धनगढी । कैलाली क्षेत्र नं. ४ मा नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि उनी नेकपा माओवादी केन्द्रबाट चुनाव लडी दुइ पटक जितेका थिए भने दुइ पटक नै मन्त्री भएका थिए ।

प्रतिक्रिया