ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रास्वपाले धनगढीमा आनन्द चन्दलाई उम्मेदवार बनायो

सोमबार ०५, माघ २०८२ १०:४२

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली–५ बाट आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएको छ। उनी बालेन शाहका निकटस्थ हुन् ।

बैतडीमा जन्मिएका चन्दको परिवार परिवारको बसोवास धनगढी उपमहानगरपालिका- ८ मा रहेको  छ।  प्राध्यापन पेशामा रहेका उनले जैविक रसायनशास्त्रमा हालै विद्यावारिधी पुरा गरेका छन् ।

प्रतिक्रिया