धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री प्रकाशबहादुर शाहले बाजुरामा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनले २०७४ काे निर्वाचनमा सुदूरपश्चिम प्रदेशको संस्थापक मन्त्री बनेका थिए ।
प्रतिक्रिया