धनगढी । सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारहरूको मनोनयन सकिएको छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि १६ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मनोनयन दर्ता भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालयले सार्वजनिक गरेको सूचि अनुसार १६ निर्वाचन क्षेत्रमा २०९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
प्रतिक्रिया