ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दाेलखाकाे बेदिङवासीले गरे मतदान बहिष्कार

बिहिबार २१, फागुन २०८२ ११:२१

दोलखा — दाेलखाकाे गाैरीशंकर गाउँपालिका-९ बेदिङमा मतदाताले मतदान बहिष्कार गरेका छन् ।

बेदिङमा काेही पनि उमेदवार मत माग्न नपुगेकाे र बेदिङकाे गुनासाे नसुनेकाे भन्दै मतदाताले मतदान बहिष्कार गरेका हुन् ।  बिहान १० बजेर ४५ मिनेट जाँदासम्म काेही पनि मतदाता मत खसाल्न नआएको मतदानमा खटिएका एक कर्मचारीले बताए । 

आराेहीहरूकाे गाउँले परिचित बेदिङमा १ सय ३३ मतदाता छन् । 

प्रतिक्रिया