ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा झण्डै पाँच प्रतिशत मतदान

बिहिबार २१, फागुन २०८२ १०:५०

धनगढी । सुदूरपश्चिम प्रदेशमा झण्डै पाँच प्रतिशत मत खसेको छ । अहिलेसम्म ४.८९ प्रतिशत मतदान भएको हो । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार ३७ हजार ५३७ महिला र ४६ हजार ३६९ पुरूष गरी ८३ हजार ९०६ मतदाताले मतदान गरेका छन् ।

प्रदेशमा १६ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन भइरहेको १७ लाख १६ हजार ६६० मतदाता छन् । 

प्रतिक्रिया