काठमाडौँ । प्यालेस्टाइनी विद्रोही समूह हमासले रिहा गर्ने ३३ जनाको सूचीमा नेपालका विपिन जोशीको नाम समावेश छैन । हमासले इजरायलसँगको युद्धविरामका क्रममा रिहा गर्ने ३३ जनाको सूची सार्वजनिक भएको छ ।
इजरायलको आधिकारिक सामाजिक सञ्जाल एक्सको अकाउन्टमा पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको नामसहितको तस्वीर साझा गरिएको छ ।
प्रतिक्रिया