ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

छुरा हानेर युवकको हत्या, ३ जना पक्राउ

सोमबार २८, माघ २०८१ ०४:५०

काठमाडौँ ।  काठमाडौँको चाबहिलस्थित कुमारीगालमा एक युवकको हत्या भएको छ । प्रहरी वृत्त गौशालाका अनुसार काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीको छुरा हानेर हत्या गरिएको हो । 

सोमबार बिहान दुई समूहबिच झगडा उनको मृत्यु हुन पुगेको बताइएको छ । हत्यामा संलग्न आरोपमा ३ जना पक्राउ परेका छन् । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया