धनगढी । डोटीमा एक युवती मृत फेला परेकी छन् । जिल्लाको सायल गाउँपालिका-२ लुसाकोटकी २० वर्षीया कमला थापा आफ्नै घरभित्र मृत फेृला परेकी हुन् ।
उनी शुक्रबार साँझ झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार मृतक थापा विवाहित हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया