ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘बीपीको आदर्शलाई आत्मसात् गरेर सरकारले सेवा दिइरहेको छ’

मङ्गलबार ०६, साउन २०८२ ०५:१३

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बीपी कोइरालाको आदर्शलाई आत्मसात् गरेर प्रदेश सरकारले सुशासन, सामाजिक न्याय र नागरिक केन्द्रित सेवा प्रवाह गरिरहेको बताएका छन् ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा सन्देश दिदैं उनले यस्तो बताए। मुख्यमन्त्रीले बीपीको मार्गदर्शनलाई आत्मसात गर्दै प्रदेशको समृद्धि, शान्ति र समानताको यात्रालाई अगाडि बढाउने अठोट व्यक्त गरे । 

प्रतिक्रिया