ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने

बुधबार ०७, साउन २०८२ १०:३२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् ।  सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने भएका हुन् । 

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । विशेष सम्बोधनपछि ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

 

प्रतिक्रिया