ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

सोमबार १२, साउन २०८२ ०४:२८

धनगढी । सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले संसदमा उठेका प्रश्नहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

प्रदेशसभामा उठेका विषयमा सात दिनभित्र जवाफ दिन प्रदेश सरकारलाई सभामुख भण्डारीले रुलिङ गरेका हुन् । 

आइतबार र सोमबार गरी दुई दिनको बैठकमा समसामयिक विषयमा बोल्नका लागि प्रदेशसभा सदस्यहरूलाई समय उपलब्ध गराइएको थियो । 

प्रतिक्रिया