सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिदै (लाइभ)
बिहिबार १५, साउन २०८२ ०५:२२
धनगढी । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदै छन् । मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेशसभा बैठक सुरु भएको छ ।
प्रतिक्रिया