ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नागरिक उन्मुक्ति पार्टी : श्रीमतीलाई हटाएर रेशमले बुवालाई बनाए अध्यक्ष

बिहिबार १५, साउन २०८२ ०५:४३

धनगढी । नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्षमा लालबीर चौधरी चयन भएका छन्  । नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले बिहीबार चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको हो । 

हिजोदेखि सुरु भएको राष्ट्रिय भेलाले पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट हटाएको थियो । रञ्जिता पार्टीका संरक्षक रेशम चौधरीकी श्रीमती हुन् । 

सो ठाउँमा आज नयाँ अध्यक्षका रुपमा लालबीरलाई चयन गरिएको छ । लालबीर रेशमका बुवा हुन् । 

प्रतिक्रिया