ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुशीला कार्की र दुर्गा प्रसाईं जङ्गीअड्डामा

बिहिबार २६, भदौ २०८२ ११:०७

धनगढी । नयाँ सरकार गठनका लागि समन्वय गरिरहेको नेपाली सेनाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुरक्षासहित जङ्गीअड्डा लगेको छ ।

अन्तरिम सरकार गठनको विषयमा छलफलका लागि कार्की र प्रसाईंलाई जङ्गीअड्डा लगिएको हो ।

प्रसाईंसँग प्रधानसेनापति अशोकराज सिग्देलले हिजो पनि वार्ता गरेका थिए । 

प्रतिक्रिया