धनगढी । भीम रावलको ‘मातृभूमि जागरण अभियान’ नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । नेपाली कम्युनस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, संहसंयोजक माधवकुमार नेपाल र जागरण अभियानको तर्फबाट भीम रावलले औपचारिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, नन्दकिशोर पुन, पम्फा भुसाललगायत सहभागी छन् ।

प्रतिक्रिया