ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रेशम चौधरीको नाउपा नेपालले पायो दलको मान्यता

बुधबार २६, कार्तिक २०८२ ०२:००

रेशम चौधरीको संरक्षकत्वमा कबीर सोप अध्यक्ष रहने गरी निर्वाचन आयोगमा दर्ता गरिएको नागरिक उन्मुक्ति पार्टी नेपालले दलको मान्यता पाएको छ ।

रेशम चौधरी, कवीर साेपलगायतले आज आयोग गएर पार्टी मान्यताको प्रमाण पत्र बुझेका छन् ।

रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबाट विद्रोह गरेर चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । दलको अध्यक्ष रहेका कवीर जेन–जी हुन् ।

प्रतिक्रिया