ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एमाले छाडेपछि प्रकाश शाहले भने– ओलीको अहङ्कार बदलिएको छैन

बुधबार २६, कार्तिक २०८२ ०४:५३

काठमाडौं । एमालेका छाडेर नेपाली कम्युनिस्ट पार्टी रोजेका नेता प्रकाश शाह अध्यक्ष केपी ओलीको अहंकारकै कारणले पार्टी छाडेको बताएका छन्।

प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपा प्रवेश गर्दै मौसम बदलिए पनि ओलीको दम्भ अझै नबदलिएको टिप्पणी गरे।

उनले भने, ‘आज देशमा ऋतु बदलिए मौसम बदलिए नदीले पनि बहाव बदलेको छ, तर केपी शर्मा ओलीको अहङ्कार बदलिएको छैन, दम्भ बदलिएको छैन। हुङ्कार बदलिएको छैन।’


उनले ओलीले जबजको चिर हरण गरेर देशभक्त नेता भीम रावललाई पार्टीबाट निकालेको आरोप लगाए।

प्रतिक्रिया