ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटामा आगलागी, साढे दुई करोको क्षति

बुधबार १७, मङि्सर २०८२ ०४:०८

धनगढी । कैलालीमा गेटामा आगलागी हुँदा साढे दुई करोडको क्षति भएको छ ।

गोदावरी नगरपालिका–५ गेटा बस्ने धिरेन्द्र जोशीको घरमा सोही ठाउँ बस्ने इन्द्र देउवाले सञ्चालन गरेको निसा ट्रेडर्स र उनकै श्रीमती मनिषा देउवाले सञ्चालन गरेको मनिषा किराना पसलमा आगलागी भएको हो । 

प्रहरीका अनुसार विद्युत सर्ट भभएर बुधबार बिहान आगो लागेको हो । आगलागी हुँदा करिब दुई करोड ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया