ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

शुक्रबार १९, मङि्सर २०८२ ११:५७

बैतडी । बैतडीको सुर्नया गाउँपालिका– ५ कठेगौँडमा गएराति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका– ४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो ।

उनी सुर्नया गाउँपालिका– ४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेका थिए ।

प्रतिक्रिया