ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम एनपीएलको फाइनलमा

मङ्गलबार २३, मङि्सर २०८२ ०७:१७


धनगढी । विराटनगर किंसलाई पराजित गर्दै सुदूरपश्चतम रोयल्स एनपीएल-२ फाइनल प्रवेश गरेको छ ।

आज भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगरलाई ७७ रनले पराजित गरेको हो ।

प्रतिक्रिया