काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् ।
११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे ।
प्रतिक्रिया