नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा सुरेन्द्र पाण्डेलाई पराजित पोखरेल लगातार दोस्रोपटक महासचिवमा निर्वाचित भएका हुन् ।
कुल २ हजार २२७ मत खसेकोमा पोखरेलले १२२८ मत प्राप्त गरे भने पाण्डेले ९९८ मत प्राप्त गरे ।
प्रतिक्रिया