ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

यी हुन् एमाले सचिवमा निर्वाचित ९ जना

बिहिबार ०३, पुष २०८२ ०१:३३

काठमाडौं । एमालेको ११औं महाधिवेशनबाट निर्वाचित ९ सचिवमध्ये सबैभन्दा धेरै मत महेश बस्नेतले प्राप्त गरेका छन् ।

अन्तिम मत परिणामअनुसार बस्नेतले १५३४ मत पाए । यस्तै, दोस्रो स्थानमा पद्माकुमारी अर्यालले १५३० मत पाएकी छिन् ।

छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कँडेलले ११८५ र राजन भट्टराईले ९११८१० मत ल्याई सचिवमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया