ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली–३ मा चुनाव लड्न नेकपाबाट को–को भए सिफारिस ?

शनिबार १२, पुष २०८२ १२:२३

धनगढी । प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिस्ट पार्टी नेकपाले कैलाली क्षेत्र नम्बर ३ बाट सात जनाको नाम सिफारिस गगरेको छ । 

सिफारिस हुनेमा पत्रकार प्रकाश मिश्र पनि छन् । यस्तै, विरभान चौधरी, लाजुराम चौधरी, विपिन आचार्य, कमलप्रसाद चौधरी रहेका छन् । त्यस्तै महिलातर्फबाट विनीता चौधरी र युवातर्फबाट वीरेन्द्र डिसीको नाम सिफारिस गरिएको छ ।

कृष्णराज सुवेदीको अध्यक्षमा बसेको जिल्ला कार्यदलको बैठकले केन्द्रलाई नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया