शनिबार, १३ पुष २०८१ ०६:४५:२२
बझाङ । सेती नदी बझाङ जिल्लाको साइपाल हिमालबाट बग्ने गर्दछ ।
समुद्री सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको यस क्षेत्रमा हिमपहिरोले बनाएको बाटोबाट सेती नदीको मुहान सुरु हुने गर्दछ ।
तस्बिरः भूमिराज पिठातोली / रासस
प्रतिक्रिया