धनगढी । दारी ग्याङ धनगढीको अध्यक्षमा कमल सुवेदी चयन भएका छन् । शनिबार धनगढीमा सम्पन्न दोस्रो अधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा समिरजंग कुँवर, सचिवमा रोशन शाही र कोषाध्यक्षमा भरत खड्का चयन भएका छन् । निवर्तमान अध्यक्ष अमित खड्काको अध्यक्षतामा सुरु भएको दोस्रो अधिवेशनमा प्रमुख अतिथि दारी ग्याङ सुदूरपश्चिमका अध्यक्ष दिनेश बोहरा रहेका थिए ।
प्रतिक्रिया