धनगढी । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले अन्तिममा आएर अमेरिका बस्दै आएका गोरखबहादुर विष्ट (आनन्द) लाई टिकट दिएको छ ।
कांग्रेस सुदूरपश्चिमका सभापति विरबहादुर बलायरले चुनाव लड्न अस्वीकार गरेपछि कांग्रेसले अन्तः विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आज उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका रहे पनि कैलाली निर्वाचन क्षेत्र नं. ४ मा कांग्रेसले उम्मेदवारको टुंगो लगाउन नसक्दा कांग्रेस कार्यकर्ता अन्योलमा परेको थिए ।
सम्बन्धित समाचार
कैलाली–४ मा उम्मेदवार नेपाली कांग्रेस, अमेरिका बस्दै आएका बिष्टको चर्चा
प्रतिक्रिया