ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुनको मूल्य ६६ हजार ९०० पुग्यो

बुधबार २३, माघ २०८१ ०१:३६

काठमाडौँ । बुधबार सुनको मूल्य दुई हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ६६ हजार ९ सय रुपैयाँ कायम भएको छ । 

हिजो सुनको मूल्य तोलाको एक लाख ६४ हजार ७ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर तोलाको एक हजार ९७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया