धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका– ३ का वडाध्यक्ष सीताराम रिजालको निधन भएको छ ।
फोक्सोसम्बन्धी समस्याबाट पीडित रिजालको राति साढे १२ बजे घरमै निधन भएको हो ।
उनी २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया