बैतडी । बैतडीमा असिना पानीले बालीनालीमा क्षति गरेको छ ।
शनिबार दिउँसो परेको असिनाले काटेर भित्र्याउने बेलाका गहुँबालीसँगै साग, तरकारीका बेर्ना र फलफूलमा क्षति गरेको हो ।
असिनाले बैतडीका धेरैजसो गाउँमा किसानको गहुँबाली, सागपातका बेर्ना र फलफूलमा क्षति गरेपछि अहिले त्यहाँका किसान चिन्तित भएका छन् ।
प्रतिक्रिया