धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी छिट्टै छुट्ने दाबी गरेकी छिन् ।
उनले रेशम छिट्टै छुट्ने भन्दै विश्वस्त रहन समेत आग्रह गरेकी छिन्।
‘रेशमजी छिट्दै छुट्नु हुन्छ, सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु,’ फेसबुकमा उनले लेखेकी छिन् ।
चौधरीलाई टिकापुर घटनाको मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेको भन्दै प्रहरीले आजै पक्राउ गरेको थियो ।
प्रतिक्रिया