ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रेशम चौधरीलाई छोड्ने तयारी

बुधबार १७, बैशाख २०८२ ०४:०२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई छोड्ने तयारी भएको छ । 

उनलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र प्रहरीमा पुगेको छ । यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह बिष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको छ ।

उनले आफूलाई हिंसामा मरेका मान्छेहरुको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।

प्रतिक्रिया