धनगढी । बैतडीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बैतडीको खलङ्गा आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।
५.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
प्रतिक्रिया