ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस

मङ्गलबार २७, जेठ २०८२ ०६:४९

सर्वोच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस भएका छन् ।

न्यायपरिषद्को मंगलबार बसेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको हो ।

सिफारिस सूचीमा परेका पोखरेल सर्वोच्च बार एसोसिएसनका अध्यक्षसमेत हुन् । हाल सर्वोच्च अदालतमा न्यायाधीशका चार पद रिक्त थिए । नयाँ सिफारिसपछि एक पद अझै खाली नै छ ।

प्रतिक्रिया