ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरको सीमा क्षेत्रबाट ७८ लाखसहित एकजना पक्राउ

सोमबार १९, साउन २०८२ १०:५३

धनगढी । कञ्चनपुरको सीमा क्षेत्रबाट ७८ लाखसहित एकजना पक्राउ परेका छन् ।

५७ बाहिनी सशस्त्र सीमा सुरक्षा बल बनबसाले सीमा क्षेत्रबाट ७८ लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको हो । 

भारतबाट नेपाल आँउदै गरेका चम्पावतका रजा अन्सारीका ३२ वर्षीय छोरा सलमान अन्सारीलाई नियन्त्रणमा लिएको एसएसबीले जनाएको छ । 

एसएसबीले सोधपुछ गर्दा सलमान अन्सारीले नेपाली ७८ लाख रुपैयाँ कुनै व्यक्तिलाई दिन गइरहेको बयान दिएका छन् । 

प्रतिक्रिया