ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमले सार्वजनिक गर्‍यो पहिलो विदेशी खेलाडी, को हुन् ?

शुक्रबार २०, भदौ २०८२ ०१:४८

धनगढी । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि अस्ट्रेलियाका ब्याटर क्रिस लिनलाई पहिलो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको छ ।

क्रिस लिनले अस्ट्रेलियाका लागि १८ टी–२०आई खेलमा २९१ रन बनाएका छन् र विश्वका चर्चित क्रिकेट लिग खेलेका छन् ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।

प्रतिक्रिया