ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एमाले प्रारम्भिक मतपरिणाम : उपमहासचिवमा लेखराज सबैभन्दा अगाडि

बिहिबार ०३, पुष २०८२ ११:०२

काठमाडौं । एमाले उपमहासचिवमा लेखराज भट्ट र योगेश भट्टराईले प्रारम्भिक चरणमा अग्रता लिएका छन् ।

सबैभन्दा बढी १४७ मत लेखराजले पाउँदा योगेशले १४० र तेस्रोमा रघुवीर महासेठ १२६ मत पाएका छन् । उपमहासचिवमा तीन जनाको कोटा छ ।

यस्तो छ प्रारम्भिक मत

 

आनन्द प्रसाद पोख्रेल: ७१

योगेश भट्टराई: १४०

रघुवीर महासेठः १२६

राजेन्द्र प्रसाद गौतम: २६

लेखराज भट्ट: १४७

विष्णु प्रसाद रिमालः १०५

वैजनाथ चौधरीः ५४

प्रतिक्रिया