ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

निर्वाचन सुरक्षाका लागि फिल्डमा सेना

बुधबार २१, माघ २०८२ ११:४३

काठमाडौं । फागुन २१ का लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि आजबाट नेपाली सेना परिचालन भएको छ । निर्वाचन पूर्वको सुरक्षा योजनाअनुसार नेपाली सेना आजदेखि फिल्डमा निस्किएको हो ।

एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत आजबाट देशभर ७९ हजार ७२७ सेना खटाइएकाे छ। उनीहरूले आवश्यकताअनुसार गस्ती गर्ने बताइएको छ ।

संवेदनशील क्षेत्र तथा मतदानस्थलहरुको अवस्था हेरेर संयुक्त गस्ती समेत हुने बताइएको छ ।

प्रतिक्रिया